NP EN

शुभकामना

काजि थापा

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

दिपक पौडेल

देशलाई समृद्धिको मार्गमा डोर्याउन अनि सुखी नेपाली खुशी नेपालको परिकल्पना पूरा गर्दै तपाइले कोरेको समृद्द देशको नक्सा पल्ट्याउन तपाइलाइ अझै स्वास्थ हुन आबश्यक छ ।। स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्य

ज्ञानु खावास

युगपुरुस दुरद्रस्टा विलक्षन प्रतिभाका धनि रास्ट्रवादि नेता सम्माननिय प्रधानमन्त्री एवम पार्टि अध्क्ष्य खड्क प्रसाद ओलि जिउ लाई सफल मृगौला प्रत्यारोपण साथै स्वास्थ्य लाभको कामना गर्दछु।

megraj khadka

नेताहरु सानोतिनो उपचारको लागि पनि बिदेश जाने परिपाटीलाई अन्त्य गर्दै प्रधानमन्त्रीले यसपटक नेपालकै सरकारी अस्पताललाई बिस्वास गर्नुभएकोमा धेरै धेरै धन्यवाद तथा सफल उपचारको कामना ।

Saroj katuwal uddipt

सम्माननीय प्रधानमंत्रीज्यूलाई मृगौला प्रत्यारोपणमा पूर्ण सफलताको साथै उहॉको शिघ्र स्वास्थ्यलाभको कामना गर्छु !