प्रधानमन्त्री ज्युको सफल ट्रान्सप्लान्टेशन तथा सुस्वास्थ्य को कामना गर्दछौ !! नेपाललाइ तपाईं को सेकेन्ड सेकेन्ड को आवश्यकता छ !!!
निडर एबम साहशी प्रधानमन्त्री केपी शर्मा ओली ज्युको सफल प्रत्यारोपण एवं शिघ्र स्वास्थ्यलाभको कामना
समाननिय प्रधानमन्त्री अदम्य आत्मविश्वास,अद्वितीय इच्छाशक्ति राष्ट्र र जनताप्रति अविचलित निष्ठाको बलमा हरेक चुनौतीमाथि विजय प्राप्त गर्नुहुनेछ।सफल शल्यक्रिया र स्वास्थलाभको कामना गर्दछु
दृढ आत्मविश्वास एवं उच्च बनोबलका कारण अनौठो शक्ति छ , बिरलै मानिससँग हुने तागत छ तपाईंसँग मृगौला प्रत्यारोपण सफलताको हार्दिक शुभकामना सम्माननिय प्रधानमन्त्री ज्यु । नेपाल यो यस्तो देश हो जहाँ दरबार
प्रधानमन्त्रीको अपरेसनको सफलताको शुभकामना साथै शिघ्र स्वास्थलाभको पनि शुभकामना । देश भित्रै अपरेसन गर्ने निर्णयलाई सलाम।