NP EN

शुभकामना

Poshan Khadka

नेपाली जनता का आशा र भरोसा नेकपा का अध्यक्ष श्रद्देय, सम्माननिय प्र.म. युग ले मागेको सच्चा देशभक्त राष्ट्रबादी हामी सबैका प्रेरणा देशको लागि अति आवश्यक ब्यक्तित्व लाई शिघ्र स्वास्थ्यलाभको कामना गर्द

shamuyal kyapchhaki

RAstra banaauna ajhai xa mananiya jiu tesaile hjr ko hamilai khacho xa...get well soon,,

khem raj rijal

सम्माननिय श्री प्रम ज्यु यो देशको लागि र यो देशमा गुम्सिएर रहेका नेपालिको प्रगतिका लागि यो देशले केवल तपाइलाइ खोजिरहेको छ।तपाईंलाइ सुर्य भगवानले रक्षा गरुन् ।👃👃👃👃👃👃👃👃👃👃👃👃👃👃

Mandira pokharel

चाडो निको भएर आउनुस प्रधानमन्त्री ज्यु जनतामा जगाएको आशा र भरोसा मर्न नदिनुस..जनता पर्खी रहेका छन्... स्वास्थ लाभको असिमित सुभेच्छा🌹🌹Waitting for u💐💐💐💐💐

तोयनाथ भट्टराई

सम्माननीय प्रधानमन्त्री ज्युलाई सफल मृगौंला प्रत्यारोपणको शुभ कामनाा सहि शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु.