हाम्रो आशा, भरोषा र विश्वास सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको दोश्रो पटक मृगौला प्रत्यारोपण कार्य सफल होस । नेपाली जनताले तपाईं बाट ठूलो आस गरेका छन। शिघ्र स्वास्थ्य लाभको कामना। ओलि बा।
Safal pratyaropanko agrim Shuvakamana
नेपाली हरूका आसाका केन्द्र प्रधानमन्त्रिको सफल स्वाथ्य लाभको कामना गद॔छु।
सम्माननिय प्रधान मन्त्री ज्यु ,सुखी नेपाली समृद्ध नेपाल हजुर बाट मात्रै सम्भब छ शिघ्र स्वास्थ्य लाभको कामना ।
सम्माननीय प्रधानमन्त्रीज्यू अनगिन्ती शुभकामना ! सिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !!