NP EN

शुभकामना

बिमल बहादुर रावत

सम्बृद्ध नेपाल सुखी नेपाली तपाईंकैै नेतृत्वमा सम्भब छ तीन कराेड नेपालीको न्यानो माया अनि अटुट साथ छ सफल मृगौला प्रत्यारोपण र सिघ्र स्वास्थ्य लाभकाे शुभकामना प्रधानमन्त्री ज्यु !!!

उत्तम नेपाल

सम्माननीय प्रधानमन्त्री एवं नेकपाकाे सर्वाेच्च नेता के.पी. शर्मा अाेलीकाे सिघ्र स्वास्थ्य लाभकाे कामना ।

Rajendra Aryal

Most hoped PM, get well soon. We need you.

राजेश अहिराज

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना । तपाईं का हरेक सपना पूरा होस । प्रत्येक नेपाली को आशा को केन्द्र हो तपाइँ । हामी प्रतीक्षा मा छौ।

राजेन्द्र गजुरेल

तपाईंको विश्वास र आत्मबल नै पहिलो उपचार हो । यो दोश्रो प्रत्यारोपणले जनताले अझै विकसित र समुन्नत नेपाल देख्न सकुन्, शुभकामना प्रधानमन्त्री ज्यू ।