सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को सिघ्र स्वस्थ्यलाभ को कामना गर्दछु। Get well soon God bless you
श्रध्देय अध्यक्ष कमरेडकाे मिर्गाैला प्रत्याराेपण सफलता पूर्वक सम्पन्नता र शिघ्र स्वास्थ्यलाभकाे हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सम्माननीय प्रधानमन्त्री ज्यू, यो देशको संमृद्धिका लागि तपाँईको खाँचो छ, तपाँईसँग भएको आदम्य साहस, आफ्नै भूमिका स्वाथ्यकर्मिहरुको बिश्वास र उर्जाले प्रत्यारोपण सफल हुन्छ । पूर्ण स्वास्थ्य लाभको कामना
येशूले तपाईंलाई प्रेम गर्नु हुन्छ आदरणीय सम्माननिय प्रधनमन्त्री ज्यु। स्वस्थ लाभको सफलता र कामना 😊😊
Get well soon pm k.p.sharma oli