तपाइँको मनोबलले हामी सबैलार्इ प्रेरणा दिएको छ । आलोचना हुन सक्ने कार्यहरू बन्द गरी सकारात्मक कार्यहरूलार्इ तीव्रता दिनुहोला .... शीघ्र स्वास्थ्य लाभको शुभकामना छ ।
सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल होओस् भन्ने शुभकामनासहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु साच्चिकै सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्नको निमित्त तपाईंको खाचो छ
Get well soon Detest pm kp oli
Get well soon Detest pm kp oli
सम्माननीय प्रधानमन्त्रीज्यू लाई सफल मृगौला प्रत्यारोपण सहित स्वास्थ्य लाभको अनगिन्ती शुभकामना ।