सम्मानिय प्रधानमन्त्री केपि शर्मा वलीको सिघ्रस्वाथ्य लाभको कामना गर्द्छु
सम्माननिय प्रधानमन्त्रीज्यु, बडो मार्मिक सन्देश दिएर अस्पताल भर्ना हुनु भएको छ। मार्मिक मात्र होइन बडो भावुक हुन पुगें। यहाँको मृगौला सफल प्रत्यारोपण तथा सिघ्र स्वास्थ्यलाभको शुभकामना ब्यक्त गर्दछु।
I’ve always admired highly of your morale despite age and infirmity. I wish you good health and speedy recovery.
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न होस् भनी पशुपतिनाथ सँग प्राथना गर्दछु साथै प्र.म. ज्युको शिघ्र स्वास्थ्यलाभकाे कामना समेत गर्दछु! We really need you
सम्माननीय प्रधानमन्त्रीज्यू।तपाईकाे कठाेर संघर्ष, कुशल नेतृत्व र दृढ इच्छाशक्ति हामी सबैका लागि सधै सधै प्रेरणाको स्रोत बन्ने गरेकाे छ । तपाईकाे अात्मबलले सबै चुनाैतीमाथि सहज जीत हासिल गर्न सकोस् ।