स्वास्थ्य लाभकाे कामना ।
Get well soon Detest pm kp oli
पुर्ण स्वस्थ्य भएर चाडो काम मा फर्किनुहोसपृय प्रधानमन्त्री हामी तपाईं लाई कुरि रहने छौदेश तपाइलाई कुरिरहने छ ।
"समृद्ध नेपाल, सुखी जनता "यही राष्ट्रिय आकांक्षाको स्वप्नद्रष्टा तपाईं , जसरी मुस्कुराउँदै अस्पतालमा जानू भयो , अझै बढी उर्जा थपेर , उत्साह बोकेर आउनुहोस । सफल सल्यक्रियाको हार्दिक शुभकामना !
शिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्री ज्यू !! stay_safe