NP EN

शुभकामना

Nibesh bartaula

सम्बृद्ध नेपाल सुखी नेपाली तपाईंकैै नेतृत्वमा सम्भब छ तीन कराेड नेपालीको न्यानो माया अनि अटुट साथ छ सफल मृगौला प्रत्यारोपण र सिघ्र स्वास्थ्य लाभकाे शुभकामना प्रधानमन्त्री ज्यु

Aruna Ghimire

Our all players are with you Dear PM. Wish you for the successful transplant and quick recovery. We are sure that you will bounce back with the same spirit. Love you.

Hari Chandra Dahal

सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंको नेतृत्वमा नेपाललाई एउटा समृद्ध रास्ट्र बनाउनुछ त्यसैले हाम्रो देशको प्रिय प्रधानमन्त्री तपाईंलाई शिघ्र स्वास्थ्य लाभको धेरै धेरै शुभकामना ।

दिप देवकोटा

सम्माननीय प्रधानमन्त्रीज्यू सिघ्र स्वास्थ्यलाभको कामना !!

moti prasad subedi

सम्मानानीय प्रधान मन्त्री ज्यु को म्रिगौला प्रत्यारोपण गर्न गई रहनु भको हुँदा उहाको प्रत्यारोपण सफल होस् भनेर साक्षात भोलेनाथ पशुपती नाथ सग २ हात जोडी प्रार्थाना गर्दछु।