NP EN

शुभकामना

Sagar neupane

"जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।"सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम।

सुदर्शन ढुङ्गाना

सम्माननिय प्रधानमन्त्रीज्युूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै स्वास्थ्य लाभको हार्दिक कामना ।

जंग बहादुर शाही

सम्मृद्ध नेपाल सूखी नेपालीको सपना साकार गर्न, मूलुकको कमान्डर सम्माननी प्रधानमन्त्रीज्यूलाई समग्र गाउँपालिका परिवारको तर्फबाट शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

Rohit Dahal

Get wel soon pm kp oli

कविता थापा लामिछाने

सम्मानित प्रधानमन्त्री केपि सर्मा वलि जिउको मिर्गौला प्रत्यारोपण उच्च तबर बाट सफल होस साथै सिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।