सम्माननीय प्रधानमन्त्रीज्यू,आफू बच्ने अनि मात्र अरुलाई बचाउन सकिन्छ भन्ने बिश्वब्यापी मान्यता अनुरुप पहिला प्रधानमन्त्रीज्यू स्वयं स्वस्थ रहन जरुरी छ, हरेक नेपालीको चाहाना यही छ, सीघ्र स्वास्थलाभको क
सम्माननीय प्रधानमन्त्री ज्युकाे सफल सल्यकृया, सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
पुर्ण स्वस्थलाभ को शुभ-कामना
Get well soon with the same life spirit!
अदम्य आत्मवलका धनी सम्माननीय प्रधानमन्त्रीज्यूको सफल सल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।