Wish you successful surgery and quick recovery !
श्रदेय पार्टी अध्यक्ष , सम्माननिय प्रधानमन्त्री तथा मेरो आदर्श को धरोहर आदरणीय ब्याक्तित्व कं केपि शर्मा ओलि ज्यु लाई सफल मिर्गौला प्रत्यारोपण को शुभकामना साथै शिघ्र स्वास्थ लाभको शुभकामना
सम्मानित प्रधानमन्त्री जिउ लगायत सम्पुर्ण सुभ कामना संदेश उहाँ सम्म पुराउनेहरु मा नमस्कार (सादुबाद) सम्मानिय प्रधानमन्त्री को दोस्रो पटक हुन गैरहेको मिर्गौला प्रत्यारोपण सफल रहोस सुभ कामना!
Get we’ll soon ..सम्माननीय प्रधानमन्त्रीज्युको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।