NP EN

शुभकामना

Sunil khandal

Dear honourable prime minister KP Sharma Oli get well soon. Thank you

एकराज शर्मा

हामी र हाम्रो भबिस्य तपाईको हातमा छ। तपाईं जति जति कृयाशिल रहनुहुने छ उति उति जीवनमा आशातित नजरहरु तपाइको तर्फ तेर्स्याउन जिबित रहनुहोस। सफल सल्यक्रिया को शुभकामनाहरु सम्माननिय ज्यु।

Sunil khandal

Dear honourable prime minister KP Sharma Oli get well soon. Thank you

Rajesh Sharma

’भर्खर जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न ।’ # so much touched # Pray for successful transplant and your speedy recovery Rt. Hon. Primer Minister 🙏

Amar chand

दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन भएका सम्माननीय प्रधानमन्त्री ज्युलाई सफल शल्यक्रियाका साथै स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु