NP EN

शुभकामना

रमेश खनाल

कुनै व्यक्तिको मात्र अभिभावक नभई सम्पूर्ण नेपाल र नेपालीहरुको अभिभावक एवम् युवा पुस्ताहरुको प्रेरणासम्माननीय प्रधानमन्त्री ज्युलाई मृगौला प्रत्यारोपण सफलता एवम् शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

KN Sigdel

दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन भएका सम्माननीय प्रधानमन्त्री ज्युलाई सफल शल्यक्रियाका साथै स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु

कलिला खातुन

सम्माननिय प्रधानमन्त्री ज्युको स्वास्थ लाभ कामना गर्दा छु अल्लाह सग दुवा छ

Prem Prakash Sigdel

सम्माननीय प्रधानमन्त्रीज्यूलाई सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना!

Niranjan gopal lacoul

सम्माननिय प्रधानमन्त्री तथा अध्यक्ष कम्रेड को सफल शल्यक्रिया को कामना गर्दछु।।