समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्न हजुरको आट साहस काधमा जिम्मेवार देख्दा लाग्छ हाम्रो मुलुकलाइ हजुरको निकै ठुलो आवश्यकता रहेको छ,सफल मृगौला प्रत्यारोपण संगै शिघ्र स्वास्थ लाभको कामना प्र म ज्यू
कमरेड के,पी,ओली ज्यूँ देश उन्मुक्ति को बाटोमा कठोर् परिश्रम गर्न बाँकि छ तपाईंको उत्तिकै आवश्यक छ,, गम्भीर सोच्नु पर्ने हुन्छ, तपाईं को स्वास्थ्य लाभको कामना गर्दै चाँडै कार्य कक्षमा प्रवेशको कामना छ।
सिघ्र स्वास्थ लाभ को सुभकामना प्रधानमन्त्री ज्यु
सम्माननीय प्रधानमंत्रीज्यूका व्यक्तिगत तथा देशहितका सम्पूर्ण सपनाहरू पूरा हुन, यही कामना छ ।
To my dear Prime Minister,I wish speedy recovery and good health. May you be able to turn your dreams into realities. We are together in it. Sincerely,Manoj