NP EN

शुभकामना

Shreeram Gautam

लामो समयको अस्थिरतालाई चिर्दै देशलाई समृद्धि र सम्मुनत बनाउने तपाईंको सपना हामी सबैकोलागी महत्त्वपूर्ण छ । तपाईंको स्वास्थमा देखापरेको समस्या छिट्टै समाधानको कामना

देवेन्द्र पौडेल

सफल शल्यकृयाको साथै शिघ्र स्वास्थ्यलाभको कामना

राजु देवकोटा

सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाका साथै शिघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।

राजु देवकोटा

सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाका साथै शिघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।

Ramesh Nepal

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को सफल मिर्गौला प्रत्यारोपण सहित सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।