NP EN

शुभकामना

Asmit khadka

Get well soon respected PM .. wish for your soon recovery .

Gyanu koirala

सम्मनानीय प्रधानमन्त्री ज्यू , हजुरको आत्मविश्वासको हृदय देखी नै सम्मान गर्दछु, देशलाई यस्ता बिर साहसी दुर्दर्शी राजनेताको अती आवश्यक छ, हजुरको सल्यकृया सफल होस् । सिघ्र स्वास्थ्य लाभको कामना!!

कृष्ण प्रसाद भुसाल

सिघ्र स्वास्थलाभको कामना ।

जनक बहादुर धामी

सम्माननिय प्रधानमन्त्रि ज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

JEETENDRA TAMANG

देश र जनताको जाग्रित हुँदै गरेका सपनाहरुलाई मुर्त रूप दिन सफल उपचार गराएर चाँडै थप उर्जा र आत्मविश्वासका साथ स्वस्थ भएर नियमित काममा फर्कनुहोससम्माननीय प्रधानमन्त्री ज्युको सफल उपचार तथा शीघ्र स्वा