नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणकालागि अस्पताल भर्ना हुनु भएकाे छ। सफल प्रत्यारोपण तथा उहाको शिघ्र स्वस्थ्यलाभको कामना
सम्माननिय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्य लाभको कामना।
स्वस्थ्य लाभको कामना कमरेड ओली ज्यु
नेपाल कम्युनिस्ट पार्टी - नेकपा का अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
अझै 2 दसक देशलाई केपि ओलि को खाचो छ्। शिघ्र स्वास्थ्य लाभको कामना सम्मानिय प्रम ज्यु।