NP EN

शुभकामना

Kishor Regmi

सम्माननीय प्रधानमंत्री श्री के पि शर्मा ओली ज्यु को शीघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।

टिकाराम अधिकारी

सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्यू को सफल मृगौला प्रत्यारोपण तथा सिघ्र स्वास्थ्य लाभको शुभकामना

Er. B. R. JOSHI

WISHING YOU A SPPEDY REVOVERY THAT YOU WILL SOON BE BACK TO DOING ALL THINGS YOU LOVE IN THE DIRECTION OF MAKING PROSPERIOUS NEPAL.

Dr Krishna Upadhyaya

सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु, सफल शल्यकृयाको शुभकामना! देशको स्वतन्त्रता, जनताको अधिकार, र समाजको समानुपातिक बिकाशमा यहाको अतुलनिय योगदान जारी रहने अपेक्षा हामी सबैमा छ।

Niroj Koirala

नेपाल कम्युनिस्ट पार्टी - नेकपा का अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।