सम्माननीय प्रधानमन्त्रीज्युलाई सफल प्रत्यारोपण सहित सिघ्र स्वास्थ्य लाभको कामना !!!
Get well soon
नेपाली जनताले तपाईं मार्फत देखेका सपनाहरू पुराहुन बाकी नै छ ।तपाईंको उच्च मनोबल देखेर भगवान ले पनि पुर्ण साथ दिनुहुन्छ ।।सम्पुर्ण नेपाली जनता आज तपाईंको शिघ्र स्वास्थ लाभको कामना गर्दै छन ।
सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफलताका साथै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Get well soon dear PM