NP EN

शुभकामना

राजशंंकर प्रसाद सिंह

नमस्कार । सफल मृगोला प्रत्यायोपन तथा शिघ्र स्वास्थ्य लाभ को शुभकामना ।

उपप्राध्यापक रूद्र मंग्राती

सम्माननीय प्रधानमन्त्री ज्युकाे मृगौलाकाे सफल प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभकाे शुभकामना । राजनीतिक स्थायित्व र समृद्ध नेपालकाे परिकल्पना साकार पार्न नेतृत्व पाईरहने विश्वास छ। शुभकामना ।

सन्तोष न्यौपाने

सफल स्वास्थ लाभकाे कामना सम्माननिय प्रधानमन्त्री ज्यु💐💐💐

rajendra baral

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि को दोश्रो पटक हुन लागेको मृगौला प्रत्यारोपण सफलताको कामना गर्दछु!! शिघ्र स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्यु!!

रमेश सुवेदी

शिघ्र स्वास्थ लाभकाे कामना मृगौला प्रत्यारोपण सफल हाेस ।