समृद्धिको बाटो देखाउने नक्षत्र!तिम्रो खाचो छ नेपालमा सर्बत्र!!"समृद्द नेपाल सुखी नेपाली" अभियानका प्रणेता,सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल होस l Get well soon PM.
संमाननिय ज्यु सादर नमस्कार साथै लाल सलाम! हजुर को सन्देश ले हामिमा अरु उर्जा थपेको छ।हामी प्रवासी नेपाली मंच अस्ट्रिया हजुर को शिघ्र स्वास्थ लाभ को कामना गर्दछौ।अध्यक्ष धर्म राज खतिवडा
सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभ को कामना प्रधानमन्त्री ज्यु , अझै धेरै गर्न बाकी छ , न्यायप्रेमी जनता यहाँ को पर्खाईमा छन
माननीय प्रधानमन्त्री आदरणीय केपी शर्मा ओली ज्यू को सफल मृगौला प्रत्याराेपण र शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछाैं । आम नेपालीजन र सिङ्गाे राष्ट्रकाे यहाँप्रति शुभेच्छा, शुभकामना र आशीर्वाद
प्रधानमन्त्री ज्यू, अझै तपाईँ को नेतृत्वमा मुलुक कम्तीमा पाँच वर्ष चल्नुपर्छ। उच्च आत्मबल का धनी तपाईँ को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।