NP EN

शुभकामना

प्रकाश लिम्बु

सम्माननिय प्रधानमन्त्री के पी ओली ज्युको मृगौला प्रत्यारोपण सफल रहोस् र शिग्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्ने चाहन्छु ।

Laxmi Chaulagain

नेपाल कम्युनिस्ट पार्टी - नेकपा का अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अभिषेक गुप्ता

सम्माननिय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यु को सफल मृगौला प्रत्यारोपण ,सु- स्वास्थ्य र दिर्घायु को कामना गर्दछु ।

वीरेन्द्र बस्नेत

प्रधानमन्त्री ज्यू काे सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Bishnu Timilsena

My Dear PM, wishing you successful surgery & speed recovery of your health. I pray to God for your good health & long life. Get well soon & back work with more energy & passion