NP EN

शुभकामना

arjun giri

सफलता को तथा सिघ्र स्वास्थ्य लाभको कामना

Bharat Raj Joshi

Respected P.M.I wish for your Speedy recovery.Get well soon for Happy Nepali, Prosperous Nepal

मोहन बिक्रम पौडेल

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि को दोश्रो पटक हुन लागेको मृगौला प्रत्यारोपण सफलताको कामना गर्दछु!!शिघ्र स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्यु!!

Prakash subedi

प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।

रमेश थापा क्षेत्री

देेेेेशको अभिभावक तथा सम्माननिय प्रधानमन्त्रीको किड्नी ट्रान्सपलान्टका लागि सफल्ताको शुभ कामना ब्यक्त गर्दछु।