NP EN

शुभकामना

प्रकाश शर्मा

सम्माननिय प्रधानमन्त्री ज्युले सफल उपचारको सुभकामना अब फेरि पनि उहीँ पुरानो उर्जा उच्च मनोबल का साथ आउनु हुनेछ भन्दै कामना गर्न चाहन्छु🙏🙏🙏🙏🙏🙏

यशोदा तिम्सिना

नेपाल र नेपालीको हितलाई सर्बोपरी ठानेर हिजो देखी आजसम्म अवबरनत लाग्नु भएका सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यु ले पटकपटक रोगमाथि विजय हाँसिल गर्नुभएको छ । यस पटक पनि उहाँले जित्नु हुनेछ ।

Gunaraj Gautam

Get well soon PM

शिव घिमिरे

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि शर्मा ओलिको अप्रेसन पुर्ण सफल होस् ।

Dilliram pokhrel

Respected PM Get Well soon.