NP EN

शुभकामना

सम थापा

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफलताका सम्पन्न होस । श्री पशुपतिनाथले उहाँको सदैव रक्षा गरुन । हाम्रो प्रार्थना छ ।

सराेज काेइराला

जाेसँग समृध्दि र विकास जाेडिएकाे छ । राजनीतिक स्थायित्व अनि नेपाल र नेपालीकाे गन्तव्य जाेडिएकाे छ । त्यस्ता प्रम केपी शर्मा अाेलीकाे सफल मृगाैला प्रत्याराेपणकाे कामना ! अब उठ्नेछ नेपाल !

सुदिप रायमाझी

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिको दोश्रो पटक हुन लागेको मृगौला प्रत्यारोपण सफलताको कामना गर्दछु!! शिघ्र स्वास्थ लाभको कामना प्रधानमन्त्रीज्यु!!

Krishna Hari Pushkar

Wishing our Rt. Hon. Prime Minister, most respected great visionary leader Mr. K. P. Sharma Oli a successful surgery and speedy recovery. I pray with Lord Pashupatinath for his sound health.

डेविड शर्मा

Get well soon PM KP Oli. Country needs you and your spirit.