NP EN

शुभकामना

Bishal Dahal

I wish you a speed recovery !!

मणिका देबी दुलाल

"समृद्द नेपाल सुखी नेपाली" अभियानका प्रणेता, नेकपाका श्रदेय अध्यक्ष तथा नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल होस,शिघ्र स्वास्थ्यलाभको कामना ब्यक्त गर्दछु।

जीवन गुरुङ

सम्माननिय प्रधानमन्त्रीज्युको नेपालमै हुन लागेको मृगौला प्रत्यारोपण सफल होस् तथा थप उर्जा, आत्मविश्वास र भिजनका साथ "समृद्ध ननेपाल, सुखी नेपाली " लाई साकार पार्न सक्रिय भएको हेर्न पाउँँ।

सन्जिब पाण्डे

सम्माननिय प्रधानमन्त्रीज्यु को शिग्र स्वास्थ लाभको कामना गर्दछु । समृद्धि हाम्रो पालोमा संभव छ ।

Kabita Dhungana

सम्माननीय प्रधानमन्त्री केपि शर्माओलीको मृगौला प्रत्यारोपणको सफलता तथा शीघ्र स्वास्थलाभको कामना गर्दछु ।