सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यूको मृगौला सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना ।
Our role Model Honarable PM KP OLI best wisher for your kindne transplant n get well soon n return your office as soon as possible
सम्माननीय प्रधानमन्त्रीज्युको मृगौला प्रत्यारोपणको सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु !!
दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभएका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युलाई सफल सल्यक्रियाको शुभकामना सहित सिघ्र स्वास्थ लाभको कामना गर्दछु !@kpsharmaoli
हजुर चाडै निको भएको देख्न पाउ हामीले हामीलाई यो देशलाई अझै तपाईंको खाचो छ समृद्ध नेपाल बनाउने अभियान मा स्वास्थ्य लाभको कामना गर्दछु