‘भर्खर जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न...’ प्रधानमन्त्रीज्यूको यो आत्मविश्वास साँच्चै प्रेरणादायी छ! शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना 🙏
सम्माननीय प्रधानमन्त्री, तपाईको सफल मृगौला प्रत्यारोपणको लागि शुभकामना व्यक्त गर्दछु ।
राष्ट्नायक सम्माननीय प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपणको शुखद समाचारले देश र जनतालाई खुशी तुल्याएको छ। सफल प्रत्यारोपणका लागि हार्दिक शुभकामना सहित सिघ्र स्वास्थ लाभको काममा ।
सफल सल्यक्रियाका साथै शीघ्र स्वास्थ्यलाभको कामना सम्माननीय प्रधानमन्त्री ज्यू ।
नेकपाका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन गई रहेको मिर्गौला प्रत्यारोपण सफल होस् र छिट्टै निको हुनुहोस् भनी भगवान श्री पशुपतिनाथ प्रार्थना गर्दछु।