Wish and Pray for Speedy Recovery
हाम्रो सम्मानानीय प्रधानमन्त्रीज्युको मिर्गौला प्रत्यारोपण नेपालमै हुनलागेको समाचारले गर्व महसुस गराएको छ। प्रत्यारोपणको सम्पूर्ण प्रक्रिया सोचे भन्दा पनि सरल र सफल रहोस् भन्ने कामना गर्दछु।
कमि कमजोरीलाई पुरै बिर्सिएर अनि आगामी दिनमा सुधार्ने आशाको साथमा सिघ्र स्वास्थ लाभको हार्दिक शुभकामना 🙏🏻
छिटोभन्दा छिटो निको होस र देश लाई निकास दिन तन्दुरुस्त हुनुहोस एहि कामना
देश र जनताकाे अाशा र भराेशा ,सम्पुर्ण नेपाली जनताकाे असल अविभावक, युग पुरुष , राष्ट्र बादि नेता तथा सम्माननिय प्र म के पी शर्मा अाेेली लाई शिघ्र स्वास्थ लाभकाे कामना गर्दछु।