NP EN

शुभकामना

Keshab neupane

Dear PM Mr kp oli sir,i will pray with God pashupati nath , get will soon.

Raj kumar pokhrel

सम्माननिय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यु को सफल मृगौला प्रत्यारोपण ,सु- स्वास्थ्य र दिर्घायु को कामना

रामप्रसाद खनाल

सफल सल्यक्रियाका साथै शीघ्र स्वास्थ्यलाभको कामना सम्माननीय प्रधानमन्त्री ज्यू ।

Devi Wagle

मंगल हाेस

Srijana Silwal

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मृगौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।🙏🙏🙏