मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्रीज्यूले देशभित्रकै सार्वजनिक अस्पताल छान्नु भएकोमा एकदम खुसी लाग्यो।प्रत्यारोपण सफल होस तथा उहॉलाईसिघ्र स्वास्थलाभको लागि भगवान पशुपति नाथ संग प्राथाना गर्दछु!
समस्त देशबासिहरुका लागि तपांईले अारम्भ गर्नुभयको "समृद्ध नेपाल सुखि नेपालि" अभियानलाई यथासिघ्र सार्थकतामा पुर्याउन तपाईं बाहेकबाट सम्भव छैन । दोस्रोपटकपटक मृगौला प्रत्यारोपणका लागि शुभकामना 🌹🌹🌹
जसको देश र जनतालाई खाचो छ ।सिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्री ज्यु ।
सम्माननीय प्र.म.एंव पार्टीका श्रद्वेय अध्यक्ष क.के पी शर्मा ओलिको सफल मृगौला प्रत्यारोपण एवं शिघ्र स्वास्थ्यलाभको कामना
get well soon pm oli for the completion of the mission prosperous Nepal happy nepali.