अनगिन्ती शुभकामना प्रधानमन्त्री ज्यु, प्रत्यारोपण पछि आसे पासे बिगार्ने मान्छेलाइ त्यागेर देश बिकास मा बढ्ने शक्ति मिलोस 🙏🙏
केपी ओली ज्यू नेपाल र नेपाली जनतालाई आवश्यक नेतृत्व भएकाले उहाँले यो देशको काँचुली फेेर्न अझेै जुझारु रुपमा संघर्षशिल हुँदै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको छ । उहाँको स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री ज्युकाे मृगौलाकाे सफल प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभकाे शुभकामना ।
नेपालको शिघ्र विकास र समृद्धिका परिकल्पनाकार लाखौँ नेपाली जनताका मुटुका ढुकढुकी प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न होस्, हार्दिक शुभकामना।
सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यूको मृगौला सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना ।