NP EN

शुभकामना

Deepak khanal

सम्माननिय प्रधानमन्त्रीज्युको मृगौला प्रत्यारोपण सफल होस् र प्रत्यारोपण कार्यमा सरिक सम्पुर्ण बिशेषज्ञ चिकित्सक टोली प्रति पनि कार्य सफल होस भन्ने शुभकामन छ।

ज्ञानु के सि

सम्माननिय प्रधानमन्त्री आदरणीय अभिभाबक नेपाल कम्युनिस्ट पार्टीका श्रदेय अध्यक्ष कं केपि शर्मा ओलि ज्यु लाई सफल सल्यक्रिया को शुभकामना साथै शिघ्र- स्वस्थ लाभको कामना गर्दछु ।

Janaki Shrestha

प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्य लाभ को कामना ।

अमन भाट

बर्तमान नेपालमा सकारात्मक सोच र भिजन भयको कुनै नेता छ भने त्यो तपाई हो। तपाईको इच्छा शक्ति र साहस देखेर सच्चा मानव जो कोहि भक्कानिन्छ। शिघ्र स्वास्थ्य लाभको कामना प्र म ज्यु🙏

Ganesh Thapa

Yo Desh Lai 10 Years Oli Jiu Ko Aawasyak Chha. Shighra Swasthya Lav ko Kamana.