NP EN

शुभकामना

बिश्वनाथ पौडेल

सम्मानिय प्रधानमन्त्री केपि वलि को मिर्गौला प्रत्यारोपण सफल रहोस साथै शिघ्र स्वास्थ लाभ को कामना गर्दछु ।

भक्त गुरुङ

सम्माननीय प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपणको सफलताको साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । "समृद्ध नेपाल, सुखि नेपाली" राष्ट्रिय आकांक्षा पूरा गर्नुछ, चांडै ठिकठाक भएर फर्कनुहोस् कमरेड ।

लोकनाथ शर्मा

सम्माननिय प्रधानमंत्री ज्यूको सफल मिर्गौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको काममा गर्दछु ।

रविन्द्र श्रेष्ठ

यो देशले आशा गरेको एउटा महान व्यक्तित्व, संभवत नेपालको हाल सम्मकै सफल प्रधानमन्त्री, हिलोको विचमा फुलेको कमल, तपाँई कुनै हालतमा ठिक हुनु जरुरी छ, ठिक हुन्छ !!!

भोजराज अर्याल

"के पि ओलिको मृगौला प्रत्यारोपण अजम्बरी हुनका लागि होइन आम नेपालीका साझा समस्याको दिगो ब्यबस्थापनका लागि हो" सफल सल्यक्रिया तथा स्वस्थ्य लाभको कामना