सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभको कामना प्रधानमंत्री जी
सम्माननीय प्रधानमन्त्री ज्युकाे मृगौलाकाे सफल प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभकाे शुभकामना ।
मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री के पि ओलीलाई सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न : यो शब्दले मन छोयो । सम्माननीय प्रधानमन्त्री केपी ओलि ज्यू ,को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु!!!
नेपाली जनताको आशा र भरोसा बोकेका सम्माननीय प्रधानमन्त्री ज्यु लाई शीघ्र स्वास्थ्य लाभको सुभकामना ।🙏