NP EN

शुभकामना

Narayan paudel

Get well soon p.m.ju

रोशन जङ क्षेत्री

सम्माननीय प्रधानमन्त्री ज्यु लाई शीघ्र स्वास्थ्य लाभको सुभकामना ।🙏

Ripesh Tiwari

Dear respected PM i wish your kidney transplant will successful and wish you a speed recovery .Get well soon beloved PM , Nepal need your leadership.🙏🙏🙏

मनबिर लामा

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

Dinesh

सम्माननीय प्रधानमंत्रीज्यूको सिघ्र श्वास्थ्यलाभकोलागि शुभकामना