मृगौलाको सफल प्रत्यारोपण भई शिघ्र स्वास्थ्य लाभ होस! सुस्वास्थ्य एवम दीर्घ जिवनका लागि प्रार्थना गर्द्छु।
सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
सम्माननीय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्यलाभको कामना गद॔छु ।
May God & Doctors team completely success of kidney transparent for Honorable PM KP Sharma Oli . Wish him all is well.
भय गरेका कामको प्रसंसा खबरदारी आलोचना त पछि पछि गर्दै गरौला पहिला सम्माननिय प्रधानमन्त्री ज्यु सफल मृगौला प्रत्यारोपण संगै सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उन्नत र संवृद्ध देश बनाऊने उच्च सोच र मनो