NP EN

शुभकामना

मिङ्गमार गोपाल शेर्पा

सम्माननिय प्रधानमन्त्री कमरेड केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस तथा उहाँको पुर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना....!!!!

Roshan prasai

सम्माननिय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै स्वास्थ्य लाभको हार्दिक कामना ।

प्रवीण भुसाल

सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु

Roman saru

Our Respectfull PM may your surgery be success as well as soon recovery.

सन्तोष घिमिरे

स्वास्थ लाभको शुभकामना सम्माननिय प्रधानमन्त्री ज्यु