NP EN

शुभकामना

Jhalak Man Shrestha

Godbless u P M

प्रकाश भण्डारी

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

सन्दिप खनाल

प्रिय प्रधानमन्त्री ज्यु। सबै स्वास्थ्य प्रतिकुल हुदा पनि केही नभएजस्तो ,मनमा दृढ़ सन्कल्प अनि देश बनाउने इच्छा हजुरका अमुल्य निधी हुन् ।हजुरको खाचो छ देशलाई। शिघ्र स्वास्थ्यलाभ को कामना।

प्रमोद कुमार ढकाल

सम्माननीय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्यलाभको कामना गद॔छु ।

सन्तोष घिमिरे

स्वास्थ लाभको शुभकामना सम्माननिय प्रधानमन्त्री ज्यु