NP EN

शुभकामना

संतोष पटेल

बुबाको आशीर्वाद शिरोपर गर्दै बलियो आत्मबलका साथ मृगौला प्रत्यारोपणका लागि स्वदेशकै बिशेषज्ञको बिज्ञतामा बिश्वास गर्नुहुने सम्माननीय प्र म ओलिको शल्यकृयाको पूर्ण सफलता र तत्पश्चातको स्वास्थ्य लाभ एवम ह

Manoj Kumar khadka

साहसिक तथा स्पष्ट दुरदर्शिता भयेका सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलिज्युको शिघ्र सु स्वास्थको कामना गर्दै छिटो आफ्नो काम कर्तव्यमा आउन र लाग्न सक्नु भै जनताको आशा र भरोसामा लाग्न अझै थप बल पुगोस्।

Yogesh chandra baral

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्युको मृगौला प्रत्यारोपण सफल होस भन्ने शुभकामना ब्यक्त गर्दछु । तपाँइको आत्मबल र दृढ आत्मबिश्वास मुलुकको समृद्धिको लागि अपरिहार्य छ ।

टेकेन्द्र बस्नेत

नेपाली जनताको आशा भरोसाको केन्द्र स्वप्नद्रष्टा यशस्वी प्रधानमन्त्री सम्मानननीय केपी ओलीको सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना ।

kishor bahadur dhanuk

Get well soon respected PM.