NP EN

शुभकामना

बिद्रोहि दमन धादिङ्गे

युगपुरुष सम्माननिय प्रधानमन्त्री ज्यु शिघ्र स्वास्थ लाभको कामना।समृद्ध नेपाल सुखि नेपाली अभियान पूरा गर्नुपर्छ ।प्रिय प्रधानमन्त्री ज्यु get well soon.

सन्तोष रावल

राजनेता सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सलाम अनि सम्मान। हामी यहांको ब्यग्र प्रतिक्षामा छौ। यहांले यो सामान्य लडाई जितेर तुरून्त काममा फर्कनुहुनेछ ।यहांलाई शिघ्र स्वास्थ्यलाभको कामना।

विष्णु खनाल

सम्मानित प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

कमल कार्की

"समृद्द नेपाल सुखी नेपाली" को दुरदृष्टीलाई मुर्तरुप दिन तपाईंको नेतृत्व आवश्यक छ । तपाईंको शिघ्र स्वास्थ लाभको शुभकामना

टेकेन्द्र बस्नेत

नेपाली जनताको आशा भरोसाको केन्द्र स्वप्नद्रष्टा यशस्वी प्रधानमन्त्री सम्मानननीय केपी ओलीको सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना ।