NP EN

शुभकामना

दुर्गा प्रसाद पंगेनी

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मविश्वास धेरै अन्य बिमारीहरुको लागि समेत अनुकरणीय छ । जुन आत्मविश्वास का साथ् अस्पताल भर्ना हुनुभएको छ त्यसरीनै स्वस्थ भएर कामकाजमा फर्कनुभएको देख्न चाहन्छु

Gopal Thapa

Get well soon PM Ju

प्रेम गौतम

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

Devraj gautam

Get well soon pm #kp_oli . We are eagerly waiting for your speedy recovery!

Ishwor Adhikari

नेपाली जनताका एक मात्र सच्चा पहरेदार विकासप्रेमी नेता सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू को मृगौला प्रत्यारोपण सफतापूर्वक सम्पन्न होस् सिघ्र स्वास्थ्य लाभको कामना !