सिग्र स्वास्थ्य लाभ को कामना
प्र. म. ज्यूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।
समृद्ध नेपाल, सुखी नेपाली नाराको साथ देश र जनतामा समर्पित तपाई मुर्छित सपनालाइ जीवन्तता दिने श्रधेया अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रि ज्यु को शिघ्र स्वस्थ लाभको कामना ।
सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गर्न लागिएको दोश्रो मृगौला प्रत्यारोपण सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना
सम्माननिय प्रधानमन्त्री केपी शर्मा वलिज्युको सफल मिर्गौला प्रत्यारोपण तथा स्वास्थ लाभको कामना गर्दछु।।