नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री, नेकपाका अध्यक्ष तथा देश र जनताका अबिभाबक श्रद्देय श्री केपी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफल होस । शिघ्र स्वस्थ्य लाभको शुभकामना ब्यक्त गर्दछु !!!
सफल मिर्गौला प्र्त्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको लागि भगवान सङ्ग प्रार्थना गर्दछु !!!
सम्मानित प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्य लाभको कामना ...🙏🙏
शिघ्र स्वास्थ्य लाभको कामना सम्माननीय प्रधामन्त्री ज्यूमा । मृगौला प्रत्यारोपण सफल भै चाडैं नै स्वस्थ लाभ गर्नुहुने छ ।
सम्माननिय प्रधानमन्त्री ज्यु , शिघ्र स्वास्थ लाभको कामना सहित सफल मृगौला प्रत्यारोपण को कामना।