wish you good treatement...
सम्माननीय प्रमज्यूकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री ज्यु को मृगौला प्रत्यरोपन सफल होस स्वास्थ लाभको कामना
सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण कार्यको फलता र शुभकामना व्यक्त गर्दछु।
सिघ्र स्वास्थ्य लाभको शुभकामना प्रधानमन्त्री ज्यु। हजुरको यो देशमा धेरै खाचो छ। मृगौला प्रत्यारोपण सफल होस। 🇳🇵🇳🇵🇳🇵💕💕💕✊✊✊😥😥 हजुरलाइ माया गर्ने र हजुरको भिजनलाई सार्थक बनाउन खोज्ने