NP EN

शुभकामना

जनार्दन पराजुली

सफल सल्यकृया एवं शिध्रश्वास्थलाभकाे कामना अर्पन ।

ताराकिरण कुँवर

सम्मानित प्रधानमन्त्री ज्यू,सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको कामना ।हामी हजुर छिट्टै पूर्ण स्वस्थ्य भइ फर्किएको हेर्न आतुर छौँ ।

लिलाराम आचार्य

प्रधानमन्त्री को दोस्रोपल्ट हुनलागेको मिर्गौला प्रत्यारोपण सफलता पुर्बक सम्पन्न होस भनी भगवान संग प्रथना गर्दछु। नेपाल लाई अझ तपाइको खाचो रहेको छ।

हरिप्रसाद लम्साल

सम्माननीय प्रधानमन्त्रीज्यूमा मृगौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Lila Khatiwada

सम्माननीय प्रधानमन्त्री ज्यु को मृगौला प्रत्यरोपन सफल होस स्वास्थ लाभको कामना