NP EN

शुभकामना

Prem chandra aryal

सफल प्रत्यारोपणको शुभकामना प्रधानमन्त्री ज्यू

पुर्ण कुमार नगरकाेटी

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युकाे मृगाैला प्रत्याराेपण सफल रहाेस साथै सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।

Homkanta Bhandari

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगैालाको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

Season Parajuli

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।#Get_well_soon_and_resume_your_office_respected_PM

पीताम्बर भुसाल

मिर्गौला प्रत्यारोपण सफलतापुर्बक सम्पन्न होस,हार्दिक शुभकामना ।।