NP EN

शुभकामना

पिताम्बर आचार्य

सम्मन्निय प्र म के पी ओली ज्यूको सल्यक्रिया सफलताको शुभकामना साथै शिघ्र स्वास्थ्य लाभको कामना💐

Suresh Bista

Pray for you speed recovery & get well soon.

विवेक अर्याल

सफल मृगौला प्रत्यारोपणका साथै सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।विवेक अर्याल सदस्य, नेपाल पत्रकार महासंघ, धादिङ प्रधान सम्पादक , www.eratoparda.com

शिव बेल्बासे

शिघ्र स्वास्थ लाभको कामना पृय जनता का प्रधानमन्त्री

दिपक शर्मा पौडेल

सम्माननिय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् साथै स्वास्थ्य लाभको हार्दिक शुभकामना ।